Connect with us
Kapilvast Forest

कल्याण गुरुङद्वारा सभापति पदमा उम्मेदवारी दर्ता

२०७८, २५ मंसिर शनिबारमा प्रकाशित

 

काठमाडौँ-नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा कल्याण गुरुङले सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।गुरुङका अनुसार परिवर्तन न्याय र समानताका लागि उम्मेदवारी दर्ता गरेका हुन । उनले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका छन ।

नेपाली काँग्रेसको महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । शनिबार बिहान १० बजेबाट सुरु भएको मनोनयन साँझ ५ बजेसम्म रहने काँग्रेसले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu