चन्द्रौटामा खुल्यो स्पोर्ट्स जोन ,खेलकुदका सबै सामाग्री पाईने
कपिलवस्तु-कपिलवस्तुको व्यापारीक केन्द्रका रुपमा चिनिएको चन्द्रौटा बजारमा आजबाट नयाँ स्पोर्ट्स जोन सञ्चालनमा आएको छ । शिवराज नगरपालिका ५ चन्द्रौटा बजारबाट पश्चिम पट्टि मेरी स्टोप्स जाने रोडमा खेलकुद सामाग्रीहरुको पसल सन्चालनमा आएको हो । आज एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश शभा सदस्य अर्जुन कुमार केसिले रीबन काटेर पसलको उत्घाटन गनुभएको हो ।

पसल उत्घाटन पश्चात प्रदेश शभा सदस्य केसिले चन्द्रौटामा नयाँ व्यवसाय खुल्नु खुसिको कुरा भएको बताउदै व्यवसायिक सफलताको शुभकामना दिनुभयो । पसल सञ्चालक अमित गोयलले चन्द्रौटा बजारमा एस एम भि पुस्तक पसल सञ्चाल गरीरहेको र ग्रहकको सुविधा तथा खेलकुद सामाग्री सजिलै उपलब्ध गराउनका लागि स्पोर्ट्स जोन सञ्चालनमा ल्याएको बताउनुभयो ।

स्पोर्ट्स जोनमा खेलकुद सम्बन्धि सम्पुर्ण सामाग्री, स्पोर्ट्स शुज लगायत सामाग्रीहरु उपलब्ध रहेको सञ्चालक गोयलले बताउनुभयो । उत्घाटन समारोहमा शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारु, नेकपा एमाले शिवराज नगर कमिटि अध्यक्ष जगत पौडेल, व्यापार सघं केन्द्रिय सदस्य तथा कपिलवस्तु अध्यक्ष महादेब पोख्रेल, लगायत उद्योगि व्यापारीहरुले व्यवसायिक सफलताको शुभकामना दिएका थिए ।
व्यापारीक केन्द्रका रुपमा चिनिएको चन्द्रौटा बजारमा आजबाट नयाँ स्पोर्ट्स जोन सञ्चालनमा आएको छ । शिवराज नगरपालिका ५ चन्द्रौटा बजारबाट पश्चिम पट्टि मेरी स्टोप्स जाने रोडमा खेलकुद सामाग्रीहरुको पसल सन्चालनमा आएको हो
। आज एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश शभा सदस्य अर्जुन कुमार केसिले रीबन काटेर पसलको उत्घाटन गनुभएको हो । पसल उत्घाटन पश्चात प्रदेश शभा सदस्य केसिले चन्द्रौटामा नयाँ व्यवसाय खुल्नु खुसिको कुरा भएको बताउदै व्यवसायिक सफलताको शुभकामना दिनुभयो । पसल सञ्चालक अमित गोयलले चन्द्रौटा बजारमा एस एम भि पुस्तक पसल सञ्चाल गरीरहेको र ग्रहकको सुविधा तथा खेलकुद सामाग्री सजिलै उपलब्ध गराउनका लागि स्पोटर््स जोन सञ्चालनमा ल्याएको बताउनुभयो ।
स्पोटर््स जोनमा खेलकुद सम्बन्धि सम्पुर्ण सामाग्री, स्पोर्ट्स शुज लगायत सामाग्रीहरु उपलब्ध रहेको सञ्चालक गोयलले बताउनुभयो । उत्घाटन समारोहमा शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारु, नेकपा एमाले शिवराज नगर कमिटि अध्यक्ष जगत पौडेल, व्यापार सघं केन्द्रिय सदस्य तथा कपिलवस्तु अध्यक्ष महादेब पोख्रेल, लगायत उद्योगि व्यापारीहरुले व्यवसायिक सफलताको शुभकामना दिएका थिए ।