Connect with us
Kapilvast Forest

इन्डोनेसियामा शक्तिशाली भूकम्प

२०७८, २८ मंसिर मंगलवारमा प्रकाशित

एजेन्सी – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। मंगलबार बिहान इन्डोनेसियाको पूर्वी क्षेत्रमा ७.३ रेक्टर स्केलको भूकम्प गएको हो। अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार १८.५ किलोमिटर गहिराईमा केन्द्रविन्दू भई भूकम्प गएको हो।

हालसम्म क्षतिको विवरण आइसकेको छैन। यद्यपि आँधीको चेतावनी दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu