Connect with us
Kapilvast Forest

‘बाँचेकै छु जसो तसो’ गीत सार्वजनिक

२०७६, २६ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं । लिला खतिवडाको शब्दमा ‘बाँचेकै छु जसो तसो’ गीतको म्युजिक भिडिओ सार्वजनिक गरिएको छ । खतिवडाले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

संगीतकार निर्मल दियालीको संगीत रहेको यस गीतमा गोपाल रसाइलीले संगीत एरेन्ज रहेको गीतमा बेनुप छेत्रीको स्वर छ ।

विशेष गरी माया, प्रेम, विछोड जस्ता भावनात्मक कुराहरुलाई मार्मिक ढंगले समावेश गीतको भिडिओमा ऋचा थापा , सुमन खतिवडा र अमर दिपलाई अभिनय गराइएको छ ।

कीर्तिपुरको चोभार साथै दरबार मार्ग क्षेत्रका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडिओमा युवराज वाइवाले निर्देशन गरेका छन् भने उत्सव दाहालको छायांकन रहेको भिडिओलाई विकास दाहालले सम्पादन गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu