Connect with us
Kapilvast Forest

देशभर चिसाे बढ्दै,तराईमा बाक्लो हुस्सु

२०७८, ४ पुष आईतवारमा प्रकाशित

काठमाडौं -देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन। हाल पहाडी भू-भागहरूमा आंशिक  बदली  रही सुदुरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाकी प्रदेशका तराईका भू-भागका थोरै स्थानमा हुसु/कुहिरो लागेको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाकाअनुसार देशभर चिसाे बढ्ने क्रम रहेकाे छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj