Connect with us
Kapilvast Forest

माओवादी केन्द्र शिवराजको बैठक सम्पन्न

२०७८, १० पुष शनिबारमा प्रकाशित

कपिलवस्तु-

नेपाल कम्युनिष्ट पार्टि माओवादि केन्द्र शिवराज नगर कमिटीको बैठक आज समपन्न भएको छ । दिनेश पुनको अध्यक्षतामा बसेको माओवादि केन्द्र शिवराज नगर समितिको बैठक विभिन्न निर्णय गदै समपन्न भएको हो ।
श्री समयथान क्याम्पसमा आज बसेको बैठकले नगरको कार्यालय स्थापना गर्ने , शहिद स्मृति प्रतिष्ठान गठन गर्ने लगायतका निर्णय गरेको पार्टि अध्यक्ष दोर्ण बहादुर पुनले जानकारी दिनु भयो । नगर कमिटिमा निर्वाचीत पदाधिकारीलाई बैठकमा प्रमुख अतिथी उमा विक ले निर्वाचित प्रमाण पत्र बितरण गर्नु भएको थियो ।
शिवराजमा पार्टि कमिटीलाई चुस्त बनाउन लेभी सकंलन गर्ने , विभिन्न रचनात्मक कार्यमा पार्टिलाई अघि बढाई नगरबासीको हितमा काम गर्नु पर्नेमा नगरले जोड दिएको छ । बैठकमा नगर कमिटीका ४७ जना नगर कमीटी सदस्यको सहभागीता रहेको थियो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu