Connect with us
Kapilvast Forest

जंगलमा फालिएको शिशु जीवितै भेटियाे

२०७६, २७ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका कुदस्थित जंगलमा बेवारिसे शिशु फेला परेकाे छ । शिशुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । भेरी नगरपालिका–१३ कुदुको दानीमारे जंगलमा हेरालो क्रममा स्थानीय लालसरी विकले भर्खर जन्मिएको शिशुलाई प्लास्टिकले बेरेर फालिएको अवस्थामा सोमबार भेट्टाएकी थिइन् ।

उनले प्रहरी चौकी कुदुमा खबर गरेकी थिइन् । प्रहरीले तत्काल जीवितै उद्धार गरेर जाजरकोट अस्पताल लगेको थियो ।

अहिले शिशुको अवस्था सामान्य छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी श्यामबहादुर खत्रीले भने, ‘बच्चा बेवारिसे कस्ले र किन फाल्यो ? अनुसन्धान गरिरहेका छौँ ।’ अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

शिशु

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu