राष्ट्रिय गौरवको रानीजमरा कुलरीया सिचाइँ आयोजना(फोटो फिचर)
काठमाडौँ — राष्ट्रिय गौरवको रानीजमरा कुलरीया सिचाइँ आयोजनाको कर्णाली चिसापानी स्थित मुख्य इन्टेक । कर्णालीको पानी टिकापुर पथैयासम्म पुर्याउन करिब २५ किलोमिटर नहर निर्माण गर्न २७ अर्ब खर्चेर कैलालीका ३८ हजार हेक्टर जमिन सिचाइँ गर्ने लक्ष्य लिएको यो आयोजना १२ वर्षमा ७० प्रतिशत मात्रै कार्य सम्पन्न भएको छ ।