Connect with us
Kapilvast Forest

पाल्पामा मलामी सवार बस दुर्घटना, ७ जनाको मृत्यु

२०७८, १८ पुष आईतवारमा प्रकाशित

accident

काठमाडौं-बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लगुवामा दुर्घटनाग्रस्त भएको छ । लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ८ जना घाइते भएको हार्थोक प्रहरीले जनाएको छ।

 

अहिले घटनास्थलमा प्रहरी पुगेको छ । उद्धार कार्य जारी रहेको हार्थोक प्रहरी चौकीका असई बिष्णु रेग्मीले जानकारी दिएका छन्। बसमा ३५ जना मलामी रहेको बताइएको छ । प्रहरी घटनाकोबारे थप बुझ्दै गरेको जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu