एमाले जिल्ला अधिवेशनको मतपरिणम सार्वजनिक, पोख्रेल र भाटलाई सर्वाधिक मत
कपिलवस्तु-नेकपा एमाले कपिलवस्तुको आशन्न जिल्ला अधिवेशनको लागि शिवराज वडा न ५ मा भएको निर्वाचनको मत परिणम सार्वजनिक भएको छ । जिल्ल्को शिवराजवडा न ५ बाट ६ जना प्रतिनीधि भन्दा वढि आकंक्षि भए पछि , निर्वाचन भएको हो ।
निवाचनबाट नवौं जिल्ला अधिबेशन प्रतिनिधिको शिवराज वडा न ५ बाट महादेव पोख्रल, दमन भाट छेत्री ,(नारायण भाट)नेत्र प्रसाद बेल्बासे, शरध अधिकारी ,दिपक पौडेल र यधा क्षेत्रि(राजकुमार ) जिल्ला अधिवेशन प्रीतनिकिो लागि निर्वाति हुने भएको निर्वाचन संयोजक बाबुराम सापकाटाले जानकारीे जानकारी भयो ।
१० जना प्रतिस्पर्धीमध्ये सबैभन्दा बढी मत महादेव पाख्रेल र दमन भाट छेत्री ,(नारायण भाट) ले प्राप्त गर्नुभएको छ । निर्वाचन समिति संयोजक बाबुरा सापकोटाले जानकार दिन भयो ।सापकोटाका अनुसार अनुसार कुल २९४ खसेकोमा मत ५ मत बदर भएको छ । पुस २३ २४ गते एमालेले जिल्ला अधिवेशनको लागि तिति तय गरेको छ ।
महादेव पोख्रेल – २५३ मत
नारायण भाट- २ सय ४५ मत
नेत्र प्रसाद बेल्बासे -१९५ मत
शरद अधिकारीको -१७१मत
दिपक पौडेलको -१७०मत
यधा क्षेत्रि राजकुमारले -१६९ मत
ज्ञानीराम सापकोटा -१२८ मत
गोपाल प्रसाद वन्जाडे- ११०मत
कमल प्रसाद सापकोटा -१०३ मत
रघुनाथ भट्टराइले- ६७ मत