Connect with us
Kapilvast Forest

नेपाल एसबीआई बैंकको लाभांश आज पारित हुँदै

२०७८, २० पुष मंगलवारमा प्रकाशित

काठमाडौं-नेपाल एसबिआई बैंकले घोषणा गरेको लाभांश आज मंगलबार पारित हुँदै छ । बैंकको मंगलबार त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा हुने २८ औं वार्षिक साधारण सभाले घोषित लाभांश पारित गर्नेछ ।

बैंकले ३ दशमलव ५० प्रतिशत बोनस शेयर र १ दशमलव ८१ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको थियो । साधारणसभाले त्यसैगरी आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।पुस ६ गतेसम्म कायम शेयरधनीले बैंकले घोषणा गरेको लाभांश पाउनेछन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu