एमाले कपिलवस्तुको मतदान सकियो, ५ सय २७ मत खस्यो
कपिलवस्तु-कपिलवस्तुको जिल्ला अधिवेशनमा मतदान सम्पन्न। कुल मत संख्या ५ सय ५२, खसेको मत ५ सय २७ मत खसेको छ ।
एमाले कपिलवस्तुको जिल्ला अध्यक्ष पदका लागि नेत्रराज अधिकारी, डम्मर शर्मा र बाबुराम खनालका बिचमा चुनावी प्रतिष्प्रधा सुरु भएको छ ।
यस्तै उपाध्यक्ष पदमा विश्राम थारु र हिरालाल पौडेल चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तै सचिव पदका लागि भेषराज पाण्डे, विश्व कार्की र सिवी गहतराज चुनावी मैदानमा होमिएका छन् ।एमाले कपिलवस्तुको अधिवेशनमा ५ सय ५२ जना प्रतनिधि रहेका छन भने बाणगंगा नगरापलिकामा मात्रै २ सय बढी प्रतिनिधि छन् ।
यसरी हेर्दा बाणगंगाबाट उमेद्धारी दिएका उमेद्धारहरुलाई चुनाव जित्न केही सहज हुने अनुमान गर्न सकिन्छ । सहज हुने अनुमान गर्न सकिन्छ ।