Connect with us
Kapilvast Forest

कैलालीमा एमाले अध्यक्ष र उपाध्यक्ष नै प्यानलसहित चुनावी मैदानमा

२०७८, २५ पुष आईतवारमा प्रकाशित

 

कैलाली – कैलालीमा एमालेको लागि उम्मेदवार प्यानल सहित चुनावी मैदानमा होमिएका छन् । सहमती नभएपछि वर्तमान अध्यक्ष रतन थापा र वर्तमान उपाध्यक्ष रणबहादुर चन्द मैदानमा उत्रिएका हुन् ।

 

थापाको टिमामा दुर्गा जोशी, सचिवमा दलबहादुर बिक उप सचीवमा प्रेम चौधरी र मदन राज ओझा छन् ।

चन्द प्यानलमा सीताराम बुढाथोकी उपाध्यक्ष, डेजी पाण्डे सचिव, लोकेन्द्र शाही र ममताप्रसाद चौधरी उपसचिवका उम्मेद्धार भएका छन् ।

नेकपा एमालेको जिल्ला अधिवेशन अन्तरगत कैलालीमा नेतृत्व दावी गर्नेहरूबीच सहमति नजुटेपछि आइतबार विहान ८ बजेदेखि चुनाव हुने निश्चित भएको छ ।

शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको थियो । तर, अध्यक्षका आकांक्षीबीच सहमति हुन नसक्दा निर्वाचन हुने भएको हो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu