Connect with us
Kapilvast Forest

तयारी नपुगेको भन्दै सत्तारुढ गठबन्धनको बैठक स्थगित

२०७८, ६ माघ बिहीबारमा प्रकाशित

 

 

काठमाडौं -स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न आज बस्ने भनिएको पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने तय भएको थियो । तर तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj