काठमाडौं – नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको दम्पतीलाई कोरोना संक्रमण भएको छ।
पूर्व उपप्रधानमन्त्री तथा एमालेका पूर्वउपाध्यक्ष गौतम र उहाँकी पत्नी पत्नी तुलसा थापालाई कोरोना पुष्टि भएको छोरा हरिशले गौतम जानकारी दिनु भयो ।अहिले उहाँहरु घरमै आराम गरिरहेको छोरा हरिशले जनाउनु भएको छ ।