Connect with us
Kapilvast Forest

७९८ एम्पुल लागू औषधसहित मकवानपुरबाट एक महिला पक्राउ

२०७८, २२ माघ शनिबारमा प्रकाशित

 

 

हेटौंडा – मकवानपुर प्रहरीले ७९८ एम्पुल लागू औषधसहित एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बकैया गाउँपालिका-४ छतिवन घर भई हेटौंडा उपमहानगरपालका-११ बस्तीपुरमा डेरा गरी बस्‍दै आएका २९ वर्षीया नानीमाया खत्री रहेका छन् ।

 

प्रहरीले उनको कोठाबाट लागू औषध २८० एम्पुल डाइजेपाम, २६८ एम्पुल फेनार्गन र २५० एम्पुल नुफिन गरी ७९८ एम्पुल लागू औषध बरामद गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu