Connect with us
Kapilvast Forest

वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय स्वागतयोग्य छ :राप्रपा

२०७८, २५ माघ मंगलवारमा प्रकाशित

 

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णयको स्वागत गरेको छ ।राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय स्वागतयोग्य भएको बताएका छन् ।

उनले स्थानीय तह निर्वाचनको तयारीका लागि युद्धस्तरमा जुट्न पार्टीका नेता कार्यकर्ताहरुलई आह्वान पनि गरेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu