Connect with us
Kapilvast Forest

बाजुरामा बँदेलको आक्रमणबाट एक जनाकाे ज्यान गयाे

२०७८, २५ माघ मंगलवारमा प्रकाशित

death

बाजुरा – बुढीनन्दा नगपालिकामा जङ्गली बँदेलको आक्रमणबाट एक जनाको ज्यान गएकाे छ ।बँदेलको आक्रमणबाट बुढीनन्दा–३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्टकाे ज्यान गएकाे हाे ।

हिजाे दिउँसो छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई बँदेलले आक्रमण गरी घाइते बनाएको थियो ।घाइते विष्टको प्राथमिक स्वास्थ्यचौकी कोल्टीमा लैजाने क्रममा बाटोमा नै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu