भोलिको प्रतिनिधि सभा बैठक स्थगित गर्ने तयारी २०७८, २५ माघ मंगलवारमा प्रकाशित काठमाडौं – भोलिका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित गर्ने तयारी भएको छ ।संसद् सचिवालय अनुसार सरकारको आग्रहमा बैठक स्थगित गर्ने तयारी भएको हो । सत्तारुढ दलभित्र एमसीसी विवाद बढेपछि भोलि बोलाइएको बैठक स्थगित गर्न लागिएको हो । सम्बन्धित शीर्षकहरू: अर्को ओली र शेखर कोइरालाको एक्कासी भेटवार्ता छुटाउनुभयो कि? अब सक्रिय राजतन्त्र बाेकेर हिँड्दैनाैँ : कमल थापा Advertisement Advertisement Advertisement