Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा एमाले प्रवेश गर्नेको लस्कर, एउटै वार्डका १सय ५० बढि प्रवेश गरे

२०७८, २७ माघ बिहीबारमा प्रकाशित

अर्घाखाँची-नेकपा एमाले अर्घाखाँचीले पार्टी प्रवेश अभियानलाई तिव्रता दिएको छ । बुधवार नेकपा एमाले  शिगगंगा नगरपालिकाको वडा न ८ मा भएको पार्टी प्रवेश कार्यक्रममा वडा न ८ बाट १ सय ८० जना एमाले पार्टीमा प्रवेश गरेका छन । वडा भित्रि रहेका विभिन्नपार्टी माओवादी केन्द्र ,नेपाली कांग्रेस र नेकपा समाजवादी लगायतका पार्टी कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन ।

नेकपा एमाले शितगंगा वडा नं। ८ द्वारा आयोजना रहेको पार्टी प्रवेश कार्यक्रमको नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी , एमालेका केन्द्रीय सचिव छविलाल बिश्वकर्मा , नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ ,एमाले प्रदेश कमिटी सदस्य रामजी प्रसाद घिमिरे ,एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल ,शितगंगा नगर कमिटीका अध्यक्ष बसन्त श्रेष्ठ लगायतले पार्टी प्रवेश कार्यक्रमको सम्बोधन गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu