Connect with us
Kapilvast Forest

विजयनगरमा सापकोटाको प्रवल सम्भावना

२०७८, २८ माघ शुक्रबारमा प्रकाशित

दिपक भण्डारी-
कपिलवस्तुको विजयनगर गाउँपालिकाबाट युवा नेता अर्जुन सापकोटा अध्यक्ष पदमा उम्मेदवार हुने चर्चा सुरु भएको छ ।

तीन दशक लामो समय देखि राजनीतिमा लागेका सापकोटालाई अध्यक्ष पदमा उम्मेदवार बनाउने चर्चा सुरु भएको छ ।

नेकपा माओवादी केन्द्रका विजयनगरका इन्चार्ज समेत रहेका अर्जुन सापकोटालाई उम्मेदवार बनाइने माओवादी केन्द्र विजयनगरले जनाएको छ ।

द्वन्द्व कालमा हिरासत समेत बसेका सापकोटालाई स्थानीय नागरिकले समेत नेतृत्व लिनका लागि आग्रह गरेका छन ।

ब्यापार संघ कपिलवस्तुका उपाध्यक्ष समेत रहेका सापकोटा ईमानदार स्वच्छ छविका नेताको रुपमा परिचित रहेका छन । तराईका नागरिकको लागि महत्त्वपूर्ण योगदान पुर्याएका सापकोटाले विजयनगरबाट उम्मेदवारी दिए विजयी हुने प्रवल सम्भावना रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu