Connect with us
Kapilvast Forest

एमसीसीको विरोधमा बुधबार नेपाल बन्द

२०७८, ३ फाल्गुन मंगलवारमा प्रकाशित

 

 

काठमाडौँ– एमसीसीको विरोधमा ६ दलले बुधबार नेपाल बन्दको आह्वान गरेका छन् ।पाँच कम्युनिस्ट पार्टी र एउटा मोर्चाले बुधबार नेपाल बन्दको घोषणा गरेको हो ।

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बुधबार देशव्यापी बन्द आह्वान गरेका हुन् ।

सरकारले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिरहेको समयमा पाँच दलले नेपाल बन्दको आह्वान गरेका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu