Connect with us
Kapilvast Forest

संखुवासभामा छोराबाट बाबुको हत्या

२०७८, ७ फाल्गुन शनिबारमा प्रकाशित

छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवा पक्राउ

 

संखुवासभा– संखुवासभाको सभापोखरी गाउँपालिकामा एक जनाको हत्या भएको छ । शुक्रबार राति सभापोखरी गाउँपालिका–२ वितलवका ५० वर्षीय दलबहादुर दर्जीको हत्या भएको हो ।

दर्जीलाई उनकै साइला छोराले हतौडा प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक शुभेष अधिकारीले जनाए ।बाबुको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरे पनि उनको नाम भने सार्वजनिक गरेको छैन । घटनामा संलग्नलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।