नेपाली कांग्रेस शिवराज नगर समीतीको पुर्ण वैठक सम्पन्न
वैठकले २०७९ सालको भितेपात्रो प्रकाशन तथा वितरण गर्ने , पार्टिलाई स्थानीय तहको निर्वाचनमा केन्दीत गर्ने लगाएतका निर्णय गरेको सभापति पोखरेलले वताउनुभयो ।
वैठक नगरसभापति मधु पोखरेलको सभापतित्व , सचिव विष्णु पोखरेललेको संचालन र उपसभापति करम हुशेनको स्वागतमा सम्पन्न भएको हो । वैठकमा युवा नेता तथा नगरका वरिष्ठ सदस्य राजु खराल ,वडा सभापतिहरु हरि श्रेष्ठ , प्रकास न्यापाने रामेश्वर वर्मा लगाएतकाले धारणा राख्नुभएको थियो ।