Connect with us
Kapilvast Forest

घट्यो सुनचाँदीको मूल्य

२०७८, ९ फाल्गुन सोमबारमा प्रकाशित

gold

काठमाडौँ- आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सयले घटेर प्रतितोला ९६ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९५ हजार ७ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १३ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu