Connect with us
Kapilvast Forest

राष्ट्रिय मा.बि व्यवस्थापन समितिको अध्यक्षमा खनाल

२०७८, ९ फाल्गुन सोमबारमा प्रकाशित

कपिलबस्तु- कपिलबस्तुको शिवराज -५ चन्द्रौटामा रहेको राष्ट्रिय माध्यामिक बिद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा हुमाकान्त खनाल चयन हुनभएको छ ।

स्थानिय समाजसवको रुपमा लामो समय देखि चन्द्रौटामा काम गर्दै आउनुभएकाखनाललाई बिद्यायलको अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।

समितीको सदस्यमा कविता आचार्य, भोविलाल पोख्रेल , लेखनाथ घर्ती , सुमित्रा सुनार , उमा विंक चयन हुनु भएको छ ।

पदेन सदस्यमा अर्जुन वहादुर पाण्डे , शिक्षक प्रतिनिधिमा विष्णु भण्डारी र प्रध्यानाध्यापक वलदेव लामिछाने चयन हुनु भएको छ ।

नवनिर्वाचित अध्यक्ष खनालले आफनो कार्यकालमा विद्यालयको शैेक्षिक र भौतिक विकासको लागि सधै लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नयाँ नेतृत्वले विद्यालयको विकासको साथै शैक्षिक सुधार गर्ने प्रमुख जिम्मेवारी रहेको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu