Connect with us
Kapilvast Forest

ओली र प्रचण्डबीचको छलफल सकारात्मक

२०७८, १२ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल सकिएको छ ।

नयाँ बानेश्वरमा आज बिहीवार बेलुकी भएको छलफल सकारात्मक भएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभयो । लामो समयपछि दुई नेताबीच दुई पार्टीका शीर्ष नेताहरूसहित सकारात्मक छलफल भएको नेम्वाङको भनाइ छ ।

‘विगतमा भएका घटनाका समीक्षाका रूपमा केही कुरा आएका छन् । छलफल सकारात्मक भयो । संसद्को गतिरोधका विषयमा र विगतका विषयमा समीक्षा भयो । धेरै समयपछि यो तहमा गम्भीर रूपमा छलफल भयो, यो खुसीको कुरा हो’, नेम्वाङले भन्नुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu