Connect with us
Kapilvast Forest

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

२०७८, १४ फाल्गुन शनिबारमा प्रकाशित

 

काठमाडौँ – ओमानको मस्कटमा भएको ट्वान्टी-२० विश्वकप क्रिकेट छनोट खेलमा तेस्रो स्थान हात पारेको नेपाली टोली स्वदेश फर्किएको छ । शुक्रबार साँझ टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

 

विश्वकप छनोट खेलको सेमिफाइनलसम्म पुगेको नेपाली टोलीले बुधबार यूएईसँग पराजित बनेपछि फर्किएको हो । क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको नेपाली टोली यूएईसँग पराजित भएपछि विश्वकप छनोटको यात्रा त्यहीँ रोकिएको हो ।

 

शुक्रबार साँझ नेपाली टोलीका प्रशिक्षक पुबुदु दसानायाकेसहित खेलाडी टोलीलाई अभिनन्दन गर्दै स्वागत गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu