Connect with us
Kapilvast Forest

कमाउनेलाई मारिदिएपछि परिवारको बिचच्ली

२०७६, ७ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं । म्याग्दीकाे मालिका गाउँपालिका–२ रुम खवाङकी सन्तकुमारी दर्जीको आँखा अझै ओभाएका छैनन् । गत भदौ १९ गते राति मदिरा सेवन गरेका तीनजना युवाले सुतिरहेको अवस्थामा घरमै आएर कुटपिट गर्दा उनका पति मोतीप्रसादको मृत्यु भएपछि उनी नाबालक छोराछोरीसँगै झक्कानिन्छन् ।

दुई छोरा र तीन छोरीको आमा सन्तकुमारीलाई श्रीमानको मृत्युको पीडासँगै छोराछोरीको शिक्षादिक्षा, पालनपोषण, घरखर्च चलाउने चिन्ताले पिरोल्न थालेको छ ।

भत्किन लागेको घर बिहान– बेलुकी दुई छाक जुटाउन आरा मेसिन चलाएर गुजारा चलाइरहेका मोतीप्रसादको हत्याले परिवारको बिच्चली भएको छ । कमाउने मान्छे गएपछि छोराछोरीको चिन्ताले सताइरहेको छ उनले भनिन् । नागरिक दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu