Connect with us
Kapilvast Forest

कपिलवस्तुकाे विजयनगरमा आगलागी

२०७८, ५ चैत्र शनिबारमा प्रकाशित

कपिलबस्तु-कपिलवस्तुको विजयनगर गाउँपालिका- ४ डगडौवा गाउँमा आगलागी भएको छ ।

आगलागीबाट एक घर, गोठ जलेकाे स्थानीयले बताएका छन । आगाे अझैसम्म नियन्त्रणमा आएको छैन । दमकल र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास जारी छ ।