Connect with us
Kapilvast Forest

कपिलवस्तुको पथरदेइयामा महायज्ञ सुरु

२०७८, ७ चैत्र सोमबारमा प्रकाशित

कपिलवस्तुको विजयनगर गाउँपालिका ३ पथरदेइयामा नव कुन्डिय महायज्ञ सुरु भएको छ ।

पथरदेइयाका समाजसेवी सुरेन्द्र चौधरी, श्याम लाल ठाकुर, राम कुमार अहिर र सतेन्द्र बढईले महायज्ञको आयोजना गर्नु भएको हो ।

आजबाट सुरु भएको महायज्ञ ४ दिन सम्म चल्ने स्थानीय बिजय गुप्ताले जानकारी दिनुभयो । महायज्ञमा भारतको अयोध्याका चर्चित पन्डितहरुद्वारा कथा प्रवचन हुने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu