Connect with us
Kapilvast Forest

कपिलवस्तुमा रोलरको ठक्करबाट सुपरभाईजरको मृत्यु

२०७८, ८ चैत्र मंगलवारमा प्रकाशित

accident

कपिलवस्तु-कपिलवस्तु को महाराजगंन्ज नगरपालिका २ गैडहवामा हुलाकी सडकमा रोलरको ठक्करबाट सुपरभाईजरको ज्यान गएको छ ।
हुलाकि सड्कमा सड्क विभागका तर्फबाट सुपरभाईजर रहेका कपिलवस्तु नगरपालिका ४ पण्डितडिहवा का बसन्त कुमार यादवको ज्यान गएको प्रहरीले जनाएको छ । ग २ क ४३३९ नं को रोलरले रोड बनाउने क्रममा ठक्कर दिएको र उपचारको क्रममका ज्यान गएको बताईएको छ । मृतकका भाई लोकनाथ यादव ले भाई र सड्क का कर्मचारी विच पहिलेदेखि विवाद रहेको हुदाँ रिसिईविका कारण ज्यान गएको बताएका छन् । मृतका आफन्तहरु अहिले कपिलवस्तु सामुदायिक अस्पताल मा जम्मा भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu