शिवगढीको खेतमा गहुँ काट्दै विप्लव नेकपाका नेताहरु
कपिलवस्तु-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको १२ केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढि आएका नेकपाको केन्द्रीय सदस्यहरुले बिहीबार त्यहाँका किसानको गहुँ काटी सहयोग गरेका हुन ।
पार्टीको केन्द्रीय समितिको १२ औं पुर्ण बैठकमा सहभागी नेताहरू , शिवगढीमा गहँ काट्न खेतमा पुगेका हुन ।