Connect with us
Kapilvast Forest

कलिला जाेवनमा नजर पर्छन् हाेस् राख्नु- गजल

२०७८, १३ चैत्र आईतवारमा प्रकाशित

कलिला जाेवनमा नजर पर्छन् हाेस् राख्नु
काेपिला पनि काेपिलामै झर्छन् हाेस् राख्नु

ललाई फकाई पछि पर्लान प्यार नसम्झिनु
मान्छेले मान्छेकाे व्यापार गर्छन् हाेस् राख्नु

पढ्न गएकि हुन् फर्किन्न अस्ताईन् कि क्या हाे
आगनमा खेलिरहेकि छाेरी त मर्छन् हाेस् राख्नु (गजलकार-बिद्युत्मा रैका)

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj