काठमाडौं-अब १० मेगावाटभन्दा कम क्षमताका पुराना आयोजनाहरूले पानीको बहाव कम भएर तोकिएको भन्दा कम विद्युत् उत्पादन भएमा पेनाल्टी तिर्न नपर्ने भएको छ । विद्युत् नियमन आयोगको...
एजेन्सी- नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ...
काठमाडौं – सरकारले त्रिभुवन विमानस्थलमा सघन उपचार कक्षसहितको हेल्थ डेक्स बनाउने प्रक्रिया छिटै सुरु गर्ने भएको छ । हेल्थ डेस्क रहने भवनका लागि जग्गा उपलब्ध भइसकेकाले...
स्मार्टफोन निर्माता कम्पनी ओप्पोले एफ १९ प्रो मोडल सिरिजलाई भारतीय बजारमा ल्याएको छ । बजारमा आए लगत्तै यो मोडलले बिक्रीको रेकर्ड समेत कायम गरेको जनाएको छ...
काठमाडौँ- सरकारले सार्वजनिक निजी साझेदारी ९पिपिपी० ढाँचामा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । यस सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को बिहीबारको बैठकले स्वीकृत गरेको छ...
काठमाडौं- ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा दिउसो १ बजे भएको बाँडफाँटमा ५ लाख ९४ हजार जनाले १० कित्ताका...
काठमाडौ-नेपाल पशुजन्य उत्पादन मासु, अण्डा र माछामा आत्मनिर्भर भएको घोषणा सरकारले गरेको छ । आज ललितपुरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई पशुजन्य उत्पादनमा...
काठमाडौं- आर्थिक वर्ष २०७७÷७८ को वार्षिक लक्ष्यको तुलनामा आठ महिनामा ५९।६९ प्रतिशत राजस्व असुली भए को छ । अर्थ मन्त्रालयमा बुधबार आयोजित आर्थिक वर्ष २०७७÷७८...
काठमाडौँ- देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म ७६७ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न गरिएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग...
काठमाडौं -खानी तथा भूगर्भ विभागले दैलेखबाहेकका थप स्थानमा पेट्रोलियम अन्वेषण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।अन्वेषण गर्न बोलपत्र आह्वानका लागि आवश्यक तयारी पूरा गरी स्वीकृतिका लागि...