झापा- चिया निर्यातबाट बर्सेनि रु तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड...
नेपालगञ्ज- पश्चिम नेपालकै सबैभन्दा ठूलो भन्सार नाकाको रुपमा रहेको नेपालगञ्ज भन्सार कार्यालयबाट गत वर्षको तुलनामा यस वर्ष व्यापार घाटा नौ अर्बभन्दा बढी कम भएको छ ।...
काठमाडौँ- बजारमा चामलको मूल्य प्रतिबोरामा दुई सयदेखि पाँच सय रुपियाँसम्म बढेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल किन्ने ग्राहकको भीड लाग्न थालेको छ । पछिल्लो...
कपिलवस्तु चन्द्रौटामा सेयर कारोवार गर्नेहरुको सजिलोको लागी व्रोकर कार्यालय स्थापनाको लागी तयारी अगाडी वढेको छ । नेपाल धितोपत्र बोर्डले भिजन सेक्युरिटिज प्राली काठमाण्डौलाई व्रोकर कार्यालयको साखा...
ताप्लेजुङ- सीता एयरलाइन्सले ताप्लेजुङ–काठमाडौंको भाडा दर घटाएको छ । हवाई यात्रा गर्ने यात्रु नभएपछि सीता एयरलाइन्सले भाडा घटाएको हो । सीता एयरलाइन्सका ताप्लेजुङ कार्यालय इन्चार्ज श्रीप्रसाद...
स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानहरुले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका छन् । उनीहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी...
कपिलवस्तुको शिवराज नगरपालिका ४ बस्ने सुरक्षा केसीलाई सूर्यज्योति लाइफ इन्सुरेन्सले १० लाख ७ हजार ५ सयको चेक हस्तान्तरण गरेको छ । केसीका श्रीमान् बिमित जित बहादुर...
काभ्रेपलाञ्चोक- उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा राजस्व परिचालनमा धेरै पछाडि परिएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा नवनिर्मित बलराम–तारा प्रधान इनर्जी ल्याव...
काठमाडौं- भारतीय व्यवसायी गौतम अडानीले ३ दिनमा ६५ अर्ब डलर बराबरको सम्पत्ति गुमाएका छन् । जुन ८५ खर्ब नेपाली रुपैयाँ बराबर हो । अडानी समूहका कम्पनीको...
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलले आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश गर्नुभयो । महान्यायाधिवक्ता पोखरेलले सोमबार राष्ट्रपति भण्डारीसमक्ष संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक...