काठमाडौँ- वाणिज्य बैङ्कहरूले आगामी चैतमा ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन् । आज बसेको वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले...
बैतडी- सिद्धेश्वर मावि हुक्केडाँडा सरकारीस्तरबाट तीनतारे विद्यालय घोषणा गरिएको छ। बाल उद्यान, खेलमैदान र सरसफाइ स्वच्छताका दृष्टिले विद्यालयको शैक्षिक र भौतिक वातावरण निकैलोभलाग्दो छ। यो विद्यालय...
काठमाडौँ- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार...
काठमाडौं-नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ लागत मूल्य पठाएको छ । जसअनुसार खाना पकाउने ग्याँसको मूल्य बढेको र...
पर्वत- जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन...
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने...
सनिउल्ला धोबी, कपिलवस्तुको शिवराज नगरपालिकामा लुम्बिनी प्रदेश सरकार कृषि, पशुपंक्षी तथा सहकारी मन्त्रालयको लागतमा निर्मित चिस्यान केन्द्र (कोल्ड स्टोर) प्रयोग विहिन भएको छ । शिवराज ५...
कपिलवस्तु ः बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले आज पश्चिम कपिलवस्तु को चन्द्रौटा बजारमा प्रदर्शन गरेको छ। पार्टीको केन्द्रीय नीति अनुसार शुक्रबार दिउँसो...
काठमाडौं- भारतीय राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी एयर इण्डियाले युरोप र अमेरिकी कम्पनी एयरबस र बोइङबाट ४७० नयाँ जहाज खरिदको अर्डर दिएको छ । यी दुई कम्पनीबाट...
दमक- तुलसी बहुमुखी सहकारी संस्थाले झापाको दमकमा सञ्चालन गरेको सेवा केन्द्र र डिपार्टमेन्ट स्टोर बन्द गरेको छ । मोरङको विराटनगरमा मुख्य कार्यालय रहेको सो सहकारी संस्थाले...