काठमाडौं -प्रेस काउन्सिलले सञ्चार माध्यमहरुमा निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएको बारे अनुगमन गर्ने भएको छ । आचारसंहिताको पूर्ण पालना भए नभएको बारे अनुगमन गर्न...
काठमाडौं-पेट्रोलियम पदार्थको खपत २० प्रतिशतसम्म घटाउने योजनासहितको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । अर्थ मन्त्रालयले हाल खपत भइरहेको पेट्रोलियम पदार्थको खपत २० प्रतिशतसम्म घटाउने लक्ष्यका साथ...
बुटवल- लुम्बिनी प्रदेशमा पाँच दलीय गठबन्धनले संयुक्त चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् । सोमबार बुटवलमा बसेको गठबन्धनको बैठकले पाँच दलीय गठबन्धन मजबुद बनाउने सहमति...
कपिलवस्तु –कपिलवस्तुको महराजगंज नगरपालिकाले नगरको विकासमा योगदान दिएको भन्दै बिभिन्न क्षेत्रका ११ संस्थालाई सम्मानित गरेको छ । नगरपालिकाले पत्रकार महासंघ, कालिका सामाजिक विकास केन्द्र,माहुरी होम सुआहारा...
कपिलवस्तु-कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गर्नु भएको छ । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता...
कञ्चनपुर -नेकपा (एमाले) ले कञ्चनपुर बेल्डाडीले पालिका प्रमुखमा २७ वर्षीय स्ववियु सभापतिको नाम सिफारिस गरेको छ ।आज बसेको एमालेको बैठकले पालिका प्रमुखका लागि २७...
रुपन्देही – पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन लड्ने भएको छ ।सो पालिकामा पार्टीका जिल्ला कमिटी निवर्तमान...
काठमाडौं । पत्रकार ऋषि धमलाले प्रधानमन्त्री चढेको नेपाल एयरलाइन्सको विमानभित्र उद्दण्डता गरेको विषयमा नेपाल प्रेस काउन्सिलमा मौखिक बयान दिएका छन् । काउन्सिलको आचारसंहिता अनुगमन समितिले...
काठमाडौं – नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नु पर्ने बताएकी छन् ।...
काठमाडौं – त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक राउण्ड गोलीसहित एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भानु नगरपालिका-७ की २७ वर्षीया सोविता नेपाली रहेको अन्तर्राष्ट्रिय विमानस्थल...