काठमाडौं – स्रोतको चर्को चापका बीच सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको तयारी तीव्र पारेको छ। अर्थ मन्त्रालयका अनुसार वैदेशिक सहायतामा पछिल्लो समय उल्लेखनीय...
काठमाडौं – दुबईबाट काठमाडौं आएका तीन महिला र एक विदेशी पुरुष साढे तीन किलो सात सय ७५ ग्राम सुनसहित पक्राउ परेका छन्। फ्लाई दुवईको एफजेड ५७५...
विराटनगर – नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी’ अभियानमा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महेन्द्र राय यादव पनि जोडिएका छन् ।सुनसरीको बर्जु गाउँपालिका(१ शुक्रबारेबाट यादव...
मुगु – रारा तालको किनारमा रहेको डाँफे होटलमा आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । होटलमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा बुधबार राति भएको...
दमौली – मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य...
म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना भएको छ ।बेनी–जोमसोम–कोरला सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरदेखि नारच्याङ तर्फ जादै गरेको बा ६ च...
काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले माओवादी २०६४ कै अवस्थामा फर्किने दाबी गरेका छन् ।विराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले पछिल्लो...
कपिलवस्तु – कपिलवस्तुमा महाशिवरात्रिको मेलामा चहलपहल निक्कै बढेको छ। हिन्दू धर्मावलम्बीहरूको लागि विशेष महत्व राख्ने यस पर्वमा जिल्लाका विभिन्न मन्दिरहरूमा आज बिहानै देखि भक्तजनहरूको अत्याधिक भीड...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले २०४७ सालयताका सबै नेताको सम्पत्ति छानबिन गर्न पुन: माग गरेका छन् । लगातार शासनमा बसेकाहरूले मुलुकलाई भ्रष्टाचारको दलदलमा...
१५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा गोरखामा एक शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीका अनुसार जाजरकोटको...