धनगढी – सुदूरपश्चिम प्रदेशमा साढे तीन सय कैदीबन्दी फरार रहेको पाइएको छ । २४ भदौको जेनजी आन्दोलनको बलमा विभिन्न कारागारबाट भागेकामध्ये ३५२ जना कैदीबन्दी पक्राउ गर्न...
काठमाडौं – गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए), अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको प्रष्ट्याएको छ ।मन्त्री गुप्ता अमेरिका...
काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूह पार्टीमा देखिएको विवाद समाधानका लागि भन्दै छुट्टै छलफलमा जुटेको छ ।सभापति शेरबहादुर देउवा, इतर समूहका नेता शेखर...
मतपत्र छाप्न भनेर निर्वाचन आयोगले आठ वर्षअघि २५ करोडमा खरिद गरेको तीन मेसिन विनाप्रयोग खिया लागेर खेर गएका छन् । मतपत्र छाप्ने भनेर महँगोमा किनिए पनि मतदाता...
गत २३ र २४ भदौको जेन–जी आन्दोलनमा क्षति भएको भौतिक संरचनाको पुनर्निर्माण गर्न ३६ अर्ब रुपैयाँ लाग्ने भएको छ । सार्वजनिक संरचनाको पुनर्निर्माण योजनासम्बन्धी प्रतिवेदनले आन्दोलनका क्रममा...
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।आज बिहान हात्तिगौंडास्थित लामिछाने निवास पुगेर लिङ्देनले...
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको सहयोगीका रूपमा राजनीतिमा उदाएका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका उड्ने भएका छन्। गत पुस २१ गते बसेको मन्त्रिपरिषदको...
काठमाडौं – काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । ३३ जना घाइतेको उपचार जारी छ ।बा ४ ख ८७८८ नम्बरको...
काठमाडौं – सरकारले निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो ।प्रहरी प्रधान कार्यालय, मानवस्रोत...
झापा – मेचीनगर नगरपालिका-४ बाहुनडाँगी बजारमा माघे सङ््क्रान्तिको अवसर पारेर यही पुस ३० गते र माघ १ गतेसम्म दुई दिने अन्तरराष्ट्रिय तरुल महोत्सव आयोजना हुने भएको...