काठमाडौं- निर्वाचन आोगले यस वर्ष प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।यसअघि २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा...
काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सरकारलाई आगामी मंसिर २ गते एकै चरणमा गर्नेगरी मिति सिफारिस गरेको छ । आज प्रधानमन्त्री निवास...
काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमाअनधिकृतव्यक्तिकोसंलग्नताबारे उठेका प्रश्नहरूको छानबिन गर्न संसदीय छानबिन विशेष समिति हुनु सकारात्मक...
पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आमसंचार विधेयक सञ्चार मैत्री हुने बताउनु भएको छ।नेपाल प्रेस युनियन कास्कीले पोखरामा बुधबार आयोजना गरेको महाधिवेशन लक्षित भेलालाई सम्बोधन...
काठमाडौं- नेपालमा दुईजनामा ओमिक्रोनको उपप्रजातिका ‘बीए५’ भेरिएन्ट पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको ३२ वटा नमुनको जीन सिक्वेन्सिङ परीक्षण गर्दा दुईजनामा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीए५’...
काठमाडौं, असार २२ गते । अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई बजेट निर्माणको क्रममा बोलाएर करको दर हेरफेर गरेको भन्ने विषयमा विवाद बढेपछि छानबिन गर्न संसदीय छानबिन विशेष...
काठमाडौं- सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि...
काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का नेता तथा सांसद राजेन्द्र महतोले जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताउनुभएको छ । बुधवार नयाँ बानेश्वरस्थित संसद...
धनगढी- जेठमा कोरोनामुक्त घोषणा भएको सुदूरपश्चिम प्रदेशमा फेरि कोरोना सङ्क्रमण बढ्न थालेको छ । भारतबाट फर्किएका र स्थानीयस्तरमा रहेका व्यक्तिहरुमा कोरोना सङ्क्रमण देखा पर्न थालेको प्रादेशिक...
पाल्पा- पाल्पा दरबार सङ्ग्रहालयको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।छिमेकी देश भारत, चीन, जापानसहित देशका विभिन्न स्थानबाट समेत दरबार...