लुम्बिनी प्रदेशमा भएका छुट्टा-छुट्टै घटनामा ५ जनाको मृत्यु भएको छ। कपिलवस्तु, पाल्पा र दाङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा भएका विभिन्न घटनामा ५ जनाको मृत्यु भएको...
तीन वर्षअघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित कुनौलीलाई जोड्ने एकमात्र अस्थायी पुल (चचरी) बाढीले भत्काएपछि सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ । सो पुल अभैm बन्न नसक्दा...
हेटौँडा- उपमहानगरपालिकाले जग्गाको कित्ताकाटमा रोक लगाउने भएको छ । सोमबार बसेको पाँचौँ कार्यपालिका बैठकले उपमहानगरपालिका क्षेत्रको जग्गाको कित्ता काटमा रोक लगाउने निर्णय गरेको हो । उपमहानगरपालिका...
लिबियाको समुद्री तटमा भएका डुङ्गा दुर्घटनाहरुमा मालीका कम्तीमा पनि २२ जना आप्रवासी मृत्यु भइसकेको छ । सो दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुमा तीनजना बालबालिकासमेत रहेका जनाइएको छ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज चितवन जिल्ला भेला गर्दैछ । चितवनको हाकिम चोकस्थित मिड टाउन रिसोर्टमा दिउँसो १२ बजे रास्वपाले जिल्ला भेला गर्न लागेको हो...
प्रतिनिधिसभाको बैठक बुधबार २ बजेसम्मका लागि स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक एमालेले अवरुद्ध पार्ने भएपछि सहमतिको प्रयासस्वरुप दलहरुबीच आन्तरिक छलफल भएपछि...
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक बोलाउनुअघि दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेका छन् । नयाँ बानेश्वस्थित संसद भवनमा काँग्रेस र माओवादी केन्द्रका प्रमुख सचेतक...
उनी कलेजमा पढाउँथेँ। कमाइ राम्रै थियो। तै पनि लक्षीराम आचार्यलाई चित्त बुझेन। उनले खेतीमा आँखा लगाए।दुई जना साथीसँग कुरा गरे। कुरा मिल्यो। तीन जना मिलेर कैलालीको...
बेलायतका अर्थमन्त्री ऋषि सुनकले राजीनामा दिएका छन्।बिबिसीका अनुसार प्रधानमन्त्री बोरिस जोनसनसँग असहमति राख्दै सुनकले मंगलबार राजीनामा दिएका हुन्।सामाजिक सञ्जाल ट्विटरमा उनले आफ्नो राजीनामा पत्र राख्दै आमनागरिकले...
नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिए बर्खास्त गर्नुपर्ने बताएका छन्।बजेट बनाउँदा अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिहरू प्रवेश गराई करका दर चलाएको आरोप छ।उपसभापति...