नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुने तत्कालीन प्रधानसेनापतिले लेखेको पत्रमा मिति संशोधन गरिएको दाबी गरेका छन् । उनले...
काठमाडौं- मुलुकको विभिन्न स्थानमा चट्याङ लागेर छजनाको मृत्यु भएको छ । प्रहरीले कैलाली, कञ्चनपुर, रुपन्देही र नवलपरासी (पश्चिम)का विभिन्न स्थानमा चट्याङ लागेर छजनाको मृत्यु भएको जनाएको...
विराटनगर- अविरल वर्षासँगै आएकोफ बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७५ परिवार विस्थापित भएका हुन्...
कैलाली-कैलालीमा सरकारी कर्मचारीलाई निर्घात कुटपिट गरी गाडी लुटेर भागेका भारतीय नागरिक पक्राउ परेका छन् । डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई सोमबार बिहान तीन भारतीयले...
बुटवल- चट्याङ लागेर रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सियारी गाउँपालिका-२ का ४५ वर्षीय रामनाथ बरई रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ...
काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा हैजाको जीवाणु फेला परेको छ। काठमाडौंको बागबजार, डिल्लीबजार, नैकाप, थानकोट, कपन, बूढानिलकण्ठ, बालाजु, बोहराटार, बल्खुमा हैजाका जीवाणु फेला परेका छन्। ललितपुरको...
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड अवरूद्ध भएको छ। अविरल वर्षाले पाल्पा खण्डको दोभानदेखि सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक अवरूद्ध बनेको हो। आज बिहानैदेखि नै...
सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र पनि मन्त्री परिवर्तन गर्नुपर्ने आवाज उठेको छ। अहिले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाई पार्टीबाट नयाँ मन्त्री पठाउनुपर्ने माग केही...
बाँकेमा ९५.५ प्रतिशत बालबालिकाले कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार खोप सुरु भएको चार दिनमा बाँकेका आठ स्थानीय तहका ९५.५ प्रतिशत...
कैलालीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–८ मलभङ्गाका सात वर्षीया अश्रिया विष्ट र छ वर्षीया भावना कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले...