दाङ- दाङको राप्ती गाउँपालिका–९ की १९ वर्षीया देवकला बुढालाई साउन ६ गते एकाबिहानै प्रसूति व्यथाले च्याप्यो । परिवारले उनलाई अस्पतालमासम्म पुर्याउने तयारी गरे । बर्खायाममा गाडी...
द्वन्द्वपीडित सुरक्षाकर्मी र परिवार संस्थाले मंगलबार काठमाडौँमा धर्ना कार्यक्रमको आयोजना गरेको छ । सशस्त्र द्वन्द्व कारण जनधनको क्षति बेहोरेका पीडित सुरक्षाकर्मीहरू माथि अन्याय भएको भन्दै उनीहरूले...
मनकामना केबलकार प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि केही समय बन्द हुने भएको छ । यही साउन २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि केबलकार सेवा बन्द...
नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारीमा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।सोमबार राति पहिरो गएसँगै अवरुद्ध...
सङ्खुवासभा- सङ्खुवासभाका नेवार समुदायको लाखे जात्रा सुरु भएको छ । नाग पञ्चमीसँगै जिल्लाको नेवार समुदायको बाहुल्य भएको क्षेत्रमा जात्रा सुरु गरिएको हो ।नेवार समुदायको संस्था नेवाः...
दमक- झापाको गौरादह ९ को कमल खोलामा नुहाउन जाँदा बगाएर मंगलवार दिउसो बेपत्ता हुनु भएका एक किशोरको शव बुधवार विहान फेला परेको छ । कमल गाँउपालिका...
लुम्बिनी- प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक अलपत्र परेको छ । पाँच वर्ष बितिसक्दा समेत लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको...
म्याग्दी- लगातारको वर्षाका कारण सोमबार मुस्ताङको थासाङ गाउँपालिका–४, घोप्टेभीरमा पहिरो गई सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गको प्रयोग गरिएको छ । सोमबार बिहानै घोप्टेभीरमा पहिरो जाँदा बेनी–जोमसोम सडकखण्ड...
गलेश्वर- अन्नपूर्ण चक्रीय पदमार्गको प्राकृतिक रुपमै आकर्षक पर्यटकीयस्थल रुप्से झरनाको सौन्दर्य बर्सेनी आउने बाढीपहिरोको कारण नासिँदै जान थालेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने...
गलकोट- बर्खा लागेपछि बागलुङका घरबास (होमस्टे) पाहुनाविहीन बनेका छन् । असार–साउनमा बागलुङमा पर्यटकको आगमनसमेत ह्वात्तै घटेको छ भने घरबास सञ्चालकसमेत खेतीपातीको काममा व्यस्त भएका छन् ।...