नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टी एकता गरी नेकपा (समाजवादी केन्द्र) बनाउन प्रस्ताव गरेका छन्...
बर्दिया- सशस्त्र प्रहरी बलले नेपाल भारत सीमाबाट यार्सागुम्बासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–११ का ३१ वर्षीय कमाल अहमद खाँ रहेको सशस्त्र...
काठमाडौँ/सिद्धार्थनगर- परम्परागत निर्यातका वस्तुबाहेक पछिल्लो समय नेपालबाट नयाँ वस्तु तथा सेवाको निर्यात सुरु भएको छ । भारतमा पहिलो पटक विद्युत् निर्यात गरेको नेपालले हालैमात्र सिमेन्ट निर्यात...
स्थानीय तथा संघीय सरकारले नीति तथा कार्यक्रममा प्रांगारिक खेती प्रवर्द्धनका लागि प्रशस्त नारा लेख्ने गरे पनि कृषकको बारीसम्म पुग्न सकेका छैनन्। बालीमा प्रांगारिक हैन रासायनिक विषादीको...
काठमाडौं- संसदीय छानबिन विशेष समितिमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको बयान सकिएको छ । बयानको क्रममा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको बताउनु भयो । बयानपछि...
जनकपुर- सरकारले जयनगर–जनकपुर कुर्था रेल सेवा सञ्चालनमा आएपछि थप सेवा विस्तारको तयारी सुरु गरिएको छ । सम्भवतः साउन ३० गतेदेखि रेलको थप सेवा विस्तारको सुरुवात गर्ने...
विराटनगर- विराटनगरबाट अपहरणमा परेकी एक वर्षकी बालिकाको प्रहरीले बुधबार विहान सकुशल उद्दार ग¥यो । भारतको दरभंगा पु¥याइएकी बालिकालाई खोज्न प्रहरीले उनलाई लैजाने महिला अनु साहको मोवाइलको...
गाईघाट- उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. १० स्थित खैराहाझोडाका किसान हरेक वर्ष आफ्नो खेतमा रोपाइँ गर्न जाँदा ज्यान जोखिममा पार्न उहाँहरुलाई बाध्यता भएको छ । घर र...
काठमाडौं- । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । धुम्बाराहीस्थित एक बैंक्वेटमा दिउँसो १ बजेदेखि बैठक सुरु हुने छ । बैठकमा समसामयिक...
स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीय बिन्द्र गुरुङ र...