बाराको आर्दशकोतवाल गाँउपालिका–५ रुपवलियामा हिजो मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय बिल्टु रामकी तीन बर्षीया छोरी सृष्टी कुमारी रहेकी छन् ।...
राजनीतिप्रति मेरो रुचि पहिलेदेखिकै हो । अहिले फेरि उम्मेदवार बन्ने घोषणा गरेको छु । मेरो घोषणापछि कतिपयले एकाएक राजनीतिमा किन भनी सोध्न थालेका छन् । जबकि...
काठमाडौं, भक्तपुर, मोरङ, बारा र महोत्तरीमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा बा.८ ख ८७२८ नम्बरको ट्रकले...
शुक्लाफाँटा नगरपालिका–९ सिसैयास्थित स्थानिय किसानको खेतमा चर्दै गरेको मयूर । वनजङ्गल संरक्षण भएपछि चराचुरुङ्गी र वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको छ ।
काठमाडौं- प्रतिबन्धित लागूऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा इलाका प्रहरी कार्यालय कुमारखोद र प्रचौ टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–३ झाट...
काठमाडौं- नेपाल विद्युत प्राधिकरण, केन्द्रीय कार्यालय परिसरमा पूरानो ढुङ्गेधारा उत्खनन् गर्नुपर्ने माग सम्पदा अभियन्ताहरूले राखेका छन् । शुक्रबार सम्पदा संरक्षण महाअभियानसँगै समूहकाे नेतृत्व गर्दै बागमती प्रदेशका...
तम्घास- जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्र जान दुई जिल्ला पार गरेर जानुपर्ने बाध्यता भोग्न यहाँका नागरिकहरु अहिलेसम्म बाध्य छन् ।जिल्लाको कालीगण्डकी गाउँपालिकाको अर्बेनीदेखि पुर्तिघाट सडकखण्डको कनौटामा सडक...
इनरुवा- भोक्राहा नरसिंह गाउँपालिकाको गाउँ टोलमा महिलाको पाठेघर खस्ने अर्थात् आङ खस्ने समस्या बढ्दै गएको देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।गाउँमा महिलाको शरीरको गतिविधि र अङ्गस्थिति व्यस्तताका कारणले...
काठमाडौं- कोशी ब्यारेजमा जलचरका लागि बनाइएका दुईवटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिनलाई समस्या बढेको छ ।जलचरका लागि बनाइएका दुईवटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिन कोशी ब्यारेज...
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयको साखलाई बचाइराख्नु सबैले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभएको छ । त्रिभवन विश्वविद्यालयको ६३ औं वार्षिक दिवसको अवसरमा प्रधानमन्त्री...