पाल्पा- सासू–ससुराको राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको आयोजनामा परिवारका ज्येष्ठ नागरिक तथा सासू–ससुरालाई राम्रोसँग हेरचाह गर्ने बुहारीलाई...
हेटौंडा- सत्तारुढ गठबन्धनबीचको भागबण्डामा जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख नेकपा माओवादी केन्द्रको भागमा परेपछि वडाध्यक्ष नै उम्मेदवार बनेका छन् । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर...
दमक- झापाको गौरादहमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गौरादह–१ स्थित सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१त ७४३१ नंको ट्र्याक्टरले स्थानीय ९ वर्षीय गौरव...
दोलखा- दोलखाको उत्तरी दुर्गम सुरीगाउँमा मात्र रहेका लोपोन्मुख सुरेल समुदायले स्थानीय तहको निर्वाचनमा आफूहरूले एक जना जनप्रतिनिधिसमेत नपाएको गुनासो गरेका छन् । दोलखाको गौरीशङ्कर गाउँपालिका–५, सुरीमा रहेका...
पर्सा, वीरगञ्ज -प्रहरीले पर्साको बहुदरमाई नगरपालिका-२ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्यामा संलग्नको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका–६ बस्ने ४५...
काठमाडौँ-आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयकबारे सांसदहरूले मन्त्रालयगत रूपमा उठाएका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने क्रम सुुरु भएको छ । सोमबारको बैठकमा वन तथा वातावरण, श्रम,...
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले सरकारले समयमै रासायनिक मल उपलब्ध गराउन नसकेको स्वीकार गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा दर्ता...
काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आगामी आर्थिक वर्षमा ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गर्ने तयारी भएको जानकारी दिएकी...
काठमाडौं- सरकारले बेलायतमा मासिक करिब ४ लाख तलब प्राप्त हुने गरी रोजगारीका लागि नेपाली नागरिक पठाउने प्रक्रिया सुरु गरेको बताएको छ । बजेटको मन्त्रालयतगत शीर्षकमाथिको छलफलमा...
कपिलवस्तु-नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुद्वारा रास्ट्रघाती एमसीसी सम्झौता विरुद्ध ,जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बुद्द्पदमा फिल्डबाट र्याली गर्दै जिल्ला प्रशासन कार्यलय घेराउ...