काठमाडौं – प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।शनिबार दिउँसो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक...
काठमाडौं -प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्तारुढ गठबन्धनमा आफ्नो प्रभाव कायम राखिराख्न पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एमालेले आफूहरुलाई प्रधानमन्त्री...
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्ष निर्माण सुरु गर्ने बताएका छन् ।शनिबार वीरगञ्ज उद्योग वाणिज्य संघको ४६ आंै साधारणसभामा बोल्दै मन्त्री शर्माले...
कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा जातिय छुवाछुत मुक्त राष्ट्र घोषणा को अवसरमा शिवराज नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधी संग स्थानिय योजना र कार्यक्रममा दलित सवाल संबोधन विषयक...
कपिलवस्तु -लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जनताको सबैभन्दा तल्लो तहको सरकार स्थानीय तह भएकाले जनताको सुख, दुःखमा साथ दिनु पर्ने बताउनुभएको छ। कपिलवस्तुको चन्द्रौटामा लुम्बिनी...
काठमाडौं-काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयको होस्टेलमा वार्डेनले बालिकाहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको घटना बाहिरिएको छ। अभिभावकहरूले विद्यालय घेराउ गर्न पुगेपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली विद्यालय...
गुल्मी- गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।जिल्लाको इस्मा गाउँपालिका–२ रातडाँडा निवासी ४१ वर्षका झविलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका...
गलेश्वर -१० वर्ष अरबको खाडीमा पसिना बगाएर गाउँमा फर्किएका म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कका ३८ वर्षीय सुरेश ढुङ्गाना परिश्रम गर्ने हो भने विदेशमाभन्दा बढी आफ्नो गाउँघरमा नै...
काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणलाई नेपाल मुस्लिम इत्तेहाद सङ्गठनले मक्का मदिनामा जाने हजयात्रीको शुल्क घटाउन माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका अध्यक्ष सराज अहमद फारुकीको...
रोल्पा-। गत जेठ ४ गते बेलुका करिव साढे ६ बजे रोल्पा कारागारमा एक कैदी बन्दीले आत्महत्या गरेको खबर वाहिरियो । आत्महत्या गर्ने कैदी बराहताल गाउँपालिका- १...