उदयपुर-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको चुनावी गठबन्धन कसैको विरुद्ध नभई आजको आवश्यकताले...
सर्लाही-“मुसहर समुदायमा स्थानीय तहको निर्वाचन नजिकै आउँदा पनि कुनै उत्साह छैन,” हरिपुर नगरपालिका–५, मजुर्बाका विष्णु माझीले भन्नुभयो । यसअघिका निर्वाचित जनप्रतिनिधिले मुसहर समुदायको उत्थानमा वास्ता नगरेपछि...
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सनातन संस्कृतिमा नारी शक्तिको महत्त्व दर्शाउने पर्वका रूपमा सीता जयन्तीलाई...
काठमाडौं- चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ३ करोड ७९ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा...
काठमाडौं – वैशाख १३ गतेदेखि निष्कासनमा आएको दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने अवधि थप भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका...
काठमाडौं – नेपाली मुद्रा बजारमा अमेरिकी डलर अहिलेसम्मकै महँगो बनेको छ । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि सार्वजनिक गरेको विनीमयदर अनुसार एक डलरको खरीददर १२३ रुपैयाँ...
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्स विजयी भएको छ। कोलकोत्ताले मुम्बई इण्डियन्सलाई ५२ रनले हराएको हो। सुरुमा ब्याटिङ...
एजेन्सी- अमेरिकाले अफगानिस्तानको तालिबान सरकारलाई महिला र बालिकाहरूका अधिकारमा प्रतिबन्ध लगाउने हालैका केही निर्णयहरू उल्ट्याउन दबाब दिने भएको छ। कट्टरपन्थी समूहले आफ्ना कार्यहरू सच्याउने संकेत नदेखाए...
काठमाडौं – आज मंगलबार रातिदेखि सबै अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टासम्मका लागि बन्द हुने भएका छन् ।स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकारले मध्यरातिदेखि मतदान हुने दिनसम्म...
रोल्पा- रोल्पाको गङ्गादेव गाउँपालिका-५ मा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको छ । सोमबार राति भएको झडपमा परी कांग्रेसका दुई जना कार्यकर्ता घाइते...