काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीमा एजेण्टको व्यवस्था खारेज गरेको चार वर्ष बितिसक्दा पनि अझै ठूलो संख्या एजेण्टमार्फत नै वैदेशिक रोजगारीमा जाने गरेको एक अध्ययनले देखाएको छ...
काठमाडौं – पहिलाे टी-२० खेलमा नेपाल जिम्बावे ए टीमसँग ६ विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे १८२ रनकाे लक्ष्य जिम्बावे ए ले १८.५ ओभर खेल्दै...
काठमाडौं – सिनेमा हलहरुमा व्यापक अनियमितता रहेको गुनासो सुनिएपछि चलचित्र विकास बोर्डले आइतबार हेटौंडाबाट अनुगमन सुरु गरेको छ । बोर्ड अन्तर्गतको बक्स अफिस समितिका संयोजक...
कास्की-नागरिकको खाद्यसम्बन्धी अधिकारको सम्मान, संरक्षण र परिपूर्तिका लागि पारस्परिक समन्वय गर्न गण्डकी प्रदेशमा गठन गरिएको खाद्य परिषद्ले आफ्नो कार्य अघि बढाएको छ। प्रदेश सरकारबाट गण्डकी प्रदेश...
सुनसरी – स्थानिय तह निर्वाचनको सुरक्षाका लागि सुनसरीमा २४ घण्टा नेपाली सेना परिचालन गरिएको छ ।सेनाको कम्पनी अपरेटिङ बेस स्थापना गरि जिल्लामा २४ घण्टा नेपाली...
काठमाडौं –नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारले वरियता मिचेर नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक (आइजीपी ) नियुक्त गरेकोप्रति असन्तुष्टि जनाउनु भएको छ । कोइरालाले सामाजिक...
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार २२२...
काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भए १०० दिनभित्र आधारभूत समस्या समाधान गरेर प्रशासनिक सुधारको काममा लाग्ने बताएका छन् ।...
काठमाडौँ- आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला ९९ हजारमा कारोबार भईरहेको छ भने...
भक्तपुर-आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सत्ता गठबन्धन तथा एमालेलगायतका दलहरुको चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम तिव्र रुपमा भइरहेको छ । दलका उम्मेद्वारको...